प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ६:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ मन्दिरको* ढोकाको लागि पनि तिनले त्यसरी नै सल्लाको काठका चौकोस बनाए, जुन चौथो भागको* थियो। ३४ अनि तिनले धुपीको काठका दुई वटा ढोका बनाए। प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए र ढोका खोल्दा ती खापाहरू खप्टिन्थे।+

  • २ इतिहास २९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनीहरूले परमेश्‍वरको भवनको दलानका ढोकाहरू बन्द गरे+ अनि दियोहरू निभाइदिए।+ साथै पवित्र ठाउँमा इस्राएलका परमेश्‍वरको निम्ति धूप बाल्न+ र अग्निभेटी चढाउन छोडिदिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने