-
१ इतिहास २५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यी सबै हेमानका छोराहरू थिए। हेमान राजाका दर्शी* थिए र तिनी साँचो परमेश्वरको महिमाको लागि उहाँको सन्देश सुनाउने गर्थे। त्यसैले साँचो परमेश्वरले हेमानलाई १४ जना छोरा र तीन जना छोरी दिनुभयो।
-