२ इतिहास ३०:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तर राजा, तिनका भारदारहरू र यरुसलेमको पूरै समुदायले निस्तार चाड दोस्रो महिनामा मनाउने निर्णय गरे।+ ३ किनकि थुप्रै पुजारीले आफूलाई पवित्र नपारेकोले+ र मानिसहरू पनि यरुसलेममा भेला नभएकोले तिनीहरूले तोकिएको समयमा+ निस्तार चाड मनाउन पाएका थिएनन्।
२ तर राजा, तिनका भारदारहरू र यरुसलेमको पूरै समुदायले निस्तार चाड दोस्रो महिनामा मनाउने निर्णय गरे।+ ३ किनकि थुप्रै पुजारीले आफूलाई पवित्र नपारेकोले+ र मानिसहरू पनि यरुसलेममा भेला नभएकोले तिनीहरूले तोकिएको समयमा+ निस्तार चाड मनाउन पाएका थिएनन्।