२ राजा १८:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यदि तिमीहरू ‘हामी त हाम्रा परमेश्वर यहोवामा भरोसा गर्छौँ ’+ भनेर भन्छौ भने सुन: के त्यो उही ईश्वर होइन, जसका अग्ला थानहरू अनि वेदीहरू हटाएर+ हिजकियाहले यहुदा अनि यरुसलेमलाई ‘तिमीहरू यरुसलेमको यो वेदीसामु निहुरिनू’ भन्दै छन्?”’+
२२ यदि तिमीहरू ‘हामी त हाम्रा परमेश्वर यहोवामा भरोसा गर्छौँ ’+ भनेर भन्छौ भने सुन: के त्यो उही ईश्वर होइन, जसका अग्ला थानहरू अनि वेदीहरू हटाएर+ हिजकियाहले यहुदा अनि यरुसलेमलाई ‘तिमीहरू यरुसलेमको यो वेदीसामु निहुरिनू’ भन्दै छन्?”’+