-
गन्ती ८:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “लेवीहरूले पालन गर्नुपर्ने नियम यही हो: भेट हुने पालमा सेवा गर्नेहरूको समूहमा २५ वर्ष र सोभन्दा माथिका पुरुषहरू सामेल होऊन्।
-
-
१ इतिहास २३:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यी सबै लेविका छोराहरू थिए, जसलाई तिनीहरूको कुलअनुसार र बुबापट्टिको घरानाको नाइकेहरूअनुसार गनिएको र दर्ता गरिएको थियो। तिनीहरू यहोवा परमेश्वरको भवनमा विभिन्न सेवा चढाउँथे। तिनीहरू सबै २० वर्ष र सोभन्दा माथिको उमेरका थिए।
-