२ राजा १९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यसैयाले तिनीहरूलाई यसो भने: “गएर आफ्ना मालिकलाई भन्नू, ‘यहोवा परमेश्वर यसो भन्नुहुन्छ: “अस्सेरियाका राजाका सेवकहरूले जे-जे भनेर मेरो निन्दा गरे,+ त्यो सुनेर तिमीहरू नडराओ।+
६ यसैयाले तिनीहरूलाई यसो भने: “गएर आफ्ना मालिकलाई भन्नू, ‘यहोवा परमेश्वर यसो भन्नुहुन्छ: “अस्सेरियाका राजाका सेवकहरूले जे-जे भनेर मेरो निन्दा गरे,+ त्यो सुनेर तिमीहरू नडराओ।+