प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २४:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यसरी तिनले यरुसलेमबाट यहोयाकिनका+ साथै राजमाता, रानीहरू, दरबारका अफिसरहरू र देशका गण्यमान्य मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+ १६ साथै बेबिलोनका राजाले सबै तालिमप्राप्त वीर पुरुषहरूलाई पनि लगे। तिनले बन्दी बनाएका योद्धाहरूको सङ्‌ख्या ७ हजार थियो। अनि कारिगर र धातुको काम गर्नेहरूको सङ्‌ख्याचाहिँ १ हजार थियो।

  • २ राजा २५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ पहरेदारहरूका कप्तान नबुजरदानले सहरभित्र बाँकी रहेका मानिसहरू, यहुदाका राजालाई छोडेर बेबिलोनका राजाकहाँ भागेर आएकाहरू र देशमा बाँकी रहेका अरू सबैलाई बेबिलोन लगे।+

  • २ इतिहास ३६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उनले तरबारबाट बचेकाहरूलाई चाहिँ बन्दी बनाएर बेबिलोन लगे।+ फारसी राज्य शक्‍तिमा नआएसम्म+ ती मानिसहरू नबुकद्‌नेजर र उनका छोराहरूका सेवक भएर बस्नुपऱ्‍यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने