-
एज्रा ५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तर परमेश्वरको नजर यहुदीहरूका नाइकेहरूमाथि थियो।+ त्यसैले तिनीहरूले यहुदीहरूलाई रोकेनन्। बरु तिनीहरूले राजा दारालाई यसबारे खबर गरे अनि राजाबाट केही जानकारी नआएसम्म पर्खिरहे।
-