हाग्गै १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “‘जाओ, पहाडहरूमा गएर काठ ल्याओ।+ अनि मेरो भवन निर्माण गर।+ त्यो देखेर म खुसी हुनेछु र मेरो महिमा हुनेछ,’+ यहोवा परमेश्वर भन्नुहुन्छ।”
८ “‘जाओ, पहाडहरूमा गएर काठ ल्याओ।+ अनि मेरो भवन निर्माण गर।+ त्यो देखेर म खुसी हुनेछु र मेरो महिमा हुनेछ,’+ यहोवा परमेश्वर भन्नुहुन्छ।”