-
एज्रा ७:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ हाम्रा पितापुर्खाका परमेश्वर यहोवाको प्रशंसा होस्, जसले राजाको मनमा यरुसलेममा भएको यहोवा परमेश्वरको भवनको शोभा बढाउने इच्छा हालिदिनुभयो।+
-