-
१ इतिहास ६:३१, ३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ यहोवा परमेश्वरको सन्दुक* उहाँको भवनमा ल्याएर राखिएपछि दाउदले केही पुरुषलाई गायनको नेतृत्व लिन नियुक्त गरेका थिए।+ ३२ सुलेमानले यरुसलेममा यहोवा परमेश्वरको भवन नबनाउन्जेल+ ती पुरुषहरूले वासस्थान* अर्थात् भेट हुने पालमा भजन गाउने जिम्मेवारी पाएका थिए। तिनीहरूले आफूलाई दिइएको आज्ञाअनुसारै सेवा गरिरहे।+
-