व्यवस्था ३३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ मोसाले लेविबारे यसो भने:+ “तपाईँको* तुम्मीम र ऊरीम*+ तपाईँप्रति वफादार मानिसको जिम्मामा छ,+जसको तपाईँले मास्साहमा जाँच गर्नुभयो।+ अनि तपाईँले तिनीसित मरिबाको पानीनेर विवाद गर्नुभएको थियो।+ व्यवस्था ३३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरूले याकुबलाई तपाईँका न्यायिक स्तरहरू सिकाऊन्+अनि इस्राएललाई तपाईँको व्यवस्था बताऊन्।+ तिनीहरूले तपाईँलाई* मन पर्ने मीठो बास्ना भएको धूप चढाऊन्+अनि तपाईँको वेदीमा सिङ्गो बलि चढाऊन्।+ मलाकि २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्।
८ मोसाले लेविबारे यसो भने:+ “तपाईँको* तुम्मीम र ऊरीम*+ तपाईँप्रति वफादार मानिसको जिम्मामा छ,+जसको तपाईँले मास्साहमा जाँच गर्नुभयो।+ अनि तपाईँले तिनीसित मरिबाको पानीनेर विवाद गर्नुभएको थियो।+ व्यवस्था ३३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरूले याकुबलाई तपाईँका न्यायिक स्तरहरू सिकाऊन्+अनि इस्राएललाई तपाईँको व्यवस्था बताऊन्।+ तिनीहरूले तपाईँलाई* मन पर्ने मीठो बास्ना भएको धूप चढाऊन्+अनि तपाईँको वेदीमा सिङ्गो बलि चढाऊन्।+ मलाकि २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्।
१० तिनीहरूले याकुबलाई तपाईँका न्यायिक स्तरहरू सिकाऊन्+अनि इस्राएललाई तपाईँको व्यवस्था बताऊन्।+ तिनीहरूले तपाईँलाई* मन पर्ने मीठो बास्ना भएको धूप चढाऊन्+अनि तपाईँको वेदीमा सिङ्गो बलि चढाऊन्।+
७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्।