प्रस्थान ६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्।+
२३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्।+