प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ७:१४-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ राजा र राजाका सात जना सल्लाहकारको तर्फबाट तिमीलाई यहुदा र यरुसलेम पठाइँदै छ। तिमी त्यहाँ जाऊ र तिमीसित भएको तिम्रा परमेश्‍वरको व्यवस्था मानिसहरूले पालन गरिरहेका छन्‌ कि छैनन्‌ भनेर पत्ता लगाऊ। १५ राजा र राजाका सल्लाहकारहरूले इस्राएलका परमेश्‍वर, जसको निवासस्थान यरुसलेममा छ, उहाँको निम्ति राजीखुसीले दिएको सुन र चाँदी पनि आफूसँगै लैजानू। १६ अनि बेबिलोनको सबै प्रान्तबाट तिमीले जति पनि सुन र चाँदी पाउनेछौ अनि इस्राएलीहरू र पुजारीहरूले यरुसलेममा भएको आफ्ना परमेश्‍वरको भवनको निम्ति राजीखुसीले जे-जति उपहार दिन्छन्‌, ती सबै तिमीले लैजानू।+

  • एज्रा ७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिम्रा परमेश्‍वरको भवनमा गरिने सेवाको लागि तिमीलाई दिइएको सबै भाँडाकुँडा यरुसलेममा लगेर परमेश्‍वरसामु राख।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने