एज्रा १०:४३, ४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ अनि नेबोको सन्तानबाट यइएल, मत्तित्याह, जबाद, जबिना, याद्दै, योएल र बेनायाह। ४४ यिनीहरू सबैले विदेशी स्त्रीहरूसित विवाह गरेका थिए।+ यिनीहरूले आ-आफ्नी पत्नीलाई उनीहरूकै देशमा फर्काइदिए अनि उनीहरूबाट जन्मेका बालबच्चालाई पनि उनीहरूसितै पठाइदिए।+
४३ अनि नेबोको सन्तानबाट यइएल, मत्तित्याह, जबाद, जबिना, याद्दै, योएल र बेनायाह। ४४ यिनीहरू सबैले विदेशी स्त्रीहरूसित विवाह गरेका थिए।+ यिनीहरूले आ-आफ्नी पत्नीलाई उनीहरूकै देशमा फर्काइदिए अनि उनीहरूबाट जन्मेका बालबच्चालाई पनि उनीहरूसितै पठाइदिए।+