-
एज्रा ९:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ साँझको अन्नभेटी चढाउने बेला भएपछि+ म आफ्नो शोकाकुल अवस्थाबाट उठेँ; मेरो लुगा र अलखा च्यातिएको थियो। मैले आफ्ना परमेश्वर यहोवासामु घुँडा टेकेँ र आफ्नो हात फैलाएर उहाँलाई यसो भनेँ: ६ “हे मेरा परमेश्वर! म यत्ति लज्जित र अपमानित भएको छु कि म आफ्नो अनुहार तपाईँतिर फर्काउन सक्दिनँ। किनकि हे मेरा परमेश्वर, हाम्रा पापहरू ज्यादै धेरै छन् र हाम्रो दोष स्वर्गसम्मै पुगेको छ।+
-