-
एज्रा ७:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ अनि जसले तिम्रा परमेश्वरको व्यवस्था र राजाको नियम पालन गर्दैन, त्यसलाई तुरुन्तै सजाय दिइयोस्—चाहे त्यो सजाय जरिमाना तिर्नुपर्ने होस्, झ्यालखानामा बस्नुपर्ने होस्, देश निकाला होस् वा मृत्युदण्ड नै किन नहोस्।”
-