नहेम्याह १३:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यस समयमा मैले के पनि थाह पाएँ भने केही यहुदीले अस्दोदी,+ अम्मोनी र मोआबी+ स्त्रीहरूसित विवाह गरेका रहेछन्।+
२३ त्यस समयमा मैले के पनि थाह पाएँ भने केही यहुदीले अस्दोदी,+ अम्मोनी र मोआबी+ स्त्रीहरूसित विवाह गरेका रहेछन्।+