-
१ इतिहास २४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ दाउदले एलियाजारका सन्तानमध्ये सादोक+ र इथामारका सन्तानमध्ये अहिमेलेकसित मिलेर हारुनका सन्तानलाई परमेश्वरको सेवासित सम्बन्धित काम गर्न विभिन्न दलमा बाँडे।
-
-
१ इतिहास २४:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ पन्ध्रौँ बिल्गाको, सोह्रौँ इम्मेरको,
-
-
एज्रा १०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० पाप गर्नेहरूमध्ये यी पनि थिए: इम्मेरको सन्तानबाट+ हानानि र जबदियाह;
-