जकरिया ४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “यरुबाबेलको हातले यस भवनको जग हालेको हो+ अनि तिनकै हातले यो भवन बनाउने काम पूरा पनि गर्नेछ।+ अनि सेनाहरूका यहोवाले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्नेछौ।
९ “यरुबाबेलको हातले यस भवनको जग हालेको हो+ अनि तिनकै हातले यो भवन बनाउने काम पूरा पनि गर्नेछ।+ अनि सेनाहरूका यहोवाले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्नेछौ।