-
एज्रा ५:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ साथै राजा कोरेसले बेबिलोनको मन्दिरबाट सुन र चाँदीका ती भाँडाकुँडाहरू पनि निकाल्नुभयो, जुन भाँडाकुँडाहरू नबुकद्नेजरले यरुसलेममा भएको परमेश्वरको भवनबाट लगेर बेबिलोनको मन्दिरमा राखेका थिए।+ राजा कोरेसले ती भाँडाकुँडाहरू सेस्बजर*+ नामको मानिसको जिम्मामा दिनुभयो, जसलाई उहाँले राज्यपाल नियुक्त गर्नुभएको थियो।+
-