प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ यसरी ती मानिसहरूले यहोवा परमेश्‍वरको डर माने तापनि आ-आफ्नै देवीदेवताको उपासना गरिरहे। जुन देशबाट उनीहरूलाई बन्दी बनाएर ल्याइएको थियो, उनीहरू त्यही देशको धर्म* मान्थे।+

      ३४ आजसम्मै उनीहरू आफ्नो पहिलेकै धर्म* मान्छन्‌। उनीहरूमध्ये कोही पनि यहोवा परमेश्‍वरको उपासना गर्दैनन्‌।* उनीहरू यहोवा परमेश्‍वरका विधिविधान, नीतिनियम, व्यवस्था र आज्ञाहरू पालन गर्दैनन्‌, जुन उहाँले याकुबका छोराहरूलाई दिनुभएको थियो। तिनै याकुब, जसको नाम उहाँले इस्राएल राख्नुभएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने