व्यवस्था १:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० यहोवा तिमीहरूका परमेश्वर तिमीहरूको अघिअघि जानुहुनेछ र तिमीहरूको लागि लड्नुहुनेछ,+ जसरी उहाँ तिमीहरूकै आँखाअगाडि मिश्रमा तिमीहरूको लागि लड्नुभएको थियो।+ यहोसु २३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिमीहरू एक जनाले हजार जना शत्रुलाई खेद्नेछौ+ किनभने यहोवा परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ+ उहाँले नै तिमीहरूको तर्फबाट लडाइँ गर्नुहुनेछ।+
३० यहोवा तिमीहरूका परमेश्वर तिमीहरूको अघिअघि जानुहुनेछ र तिमीहरूको लागि लड्नुहुनेछ,+ जसरी उहाँ तिमीहरूकै आँखाअगाडि मिश्रमा तिमीहरूको लागि लड्नुभएको थियो।+
१० तिमीहरू एक जनाले हजार जना शत्रुलाई खेद्नेछौ+ किनभने यहोवा परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ+ उहाँले नै तिमीहरूको तर्फबाट लडाइँ गर्नुहुनेछ।+