३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्नेछन्;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्।
२७ यहोवा परमेश्वरले तिमीहरूलाई जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ+ र यहोवाले तिमीहरूलाई धपाएर जुन जातिहरूबीच पुऱ्याउनुहुनेछ, त्यहाँ तिमीहरू थोरै मात्र बच्नेछौ।+
६४ “यहोवा परमेश्वरले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ।+ त्यहाँ तिमीहरूका बाजेबराजुले समेत थाह नपाएका काठ र ढुङ्गाका देवताहरू तिमीहरूले पुज्नेछौ।+