नहेम्याह १३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसबेला म यरुसलेममा थिइनँ किनकि बेबिलोनका राजा आर्टजारसेजको शासनकालको+ ३२ औँ वर्षमा म राजाकहाँ गएको थिएँ।+ अनि केही समयपछि मैले यरुसलेम फर्कन राजासित छुट्टी मागेँ।
६ त्यसबेला म यरुसलेममा थिइनँ किनकि बेबिलोनका राजा आर्टजारसेजको शासनकालको+ ३२ औँ वर्षमा म राजाकहाँ गएको थिएँ।+ अनि केही समयपछि मैले यरुसलेम फर्कन राजासित छुट्टी मागेँ।