प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ९:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यसरी प्रभुले सुसमाचार घोषणा गर्नेहरूलाई सुसमाचारद्वारै जीविका चलाउन आज्ञा दिनुभएको छ।+

      १५ तर मैले यी प्रबन्धहरूमध्ये एउटैको पनि उपभोग गरेको छैनँ।+ वास्तवमा मेरो लागि पनि यस्तै प्रबन्ध गरियोस्‌ भनेर मैले यी कुराहरू लेखेको होइनँ किनकि त्योभन्दा त म मर्नु नै बेस—अहँ, मेरो घमन्ड गर्ने आधार म कसैलाई खोस्न दिन्‍नँ!+

  • २ थिस्सलोनिकी ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ न त सित्तैँमा* कसैको खानेकुरा खायौँ।+ बरु तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर मेहनत र कडा परिश्रम गरेर दिनरात काम गऱ्‍यौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने