प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ४:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनको छेउमा उभिरहेका अम्मोनी+ तोबियाले+ यसो भने: “यिनीहरूले बनाइरहेको यस पर्खालमाथि एउटा फ्याउरो मात्र चढ्‌यो भने पनि यो गर्ल्यामगुर्लुम ढल्नेछ।”

      ४ तब मैले यसरी प्रार्थना गरेँ: “हे हाम्रा परमेश्‍वर, सुन्‍नुहोस्‌, तिनीहरूले हाम्रो अपमान गरिरहेका छन्‌।+ तिनीहरूको पनि यसरी नै अपमान गरियोस्‌।+ अनि लुटको माल लगिएझैँ तिनीहरूलाई पनि बन्दी बनाएर पराई देशमा लगियोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने