प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ प्रधानपुजारी एलियासिब+ र तिनका दाजुभाइले भेडा-ढोका+ बनाउन सुरु गरे। तिनीहरूले त्यसलाई पवित्र पारे*+ र त्यसमा खापा हाले। तिनीहरूले मेआ धरहरा+ र हननेल धरहरासम्मको+ पर्खाल बनाए र त्यसलाई पवित्र पारे।

  • नहेम्याह ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ पासेहका छोरा योयादा र बसोदयाहका छोरा मेसुल्लामले ‘पुरानो सहरको ढोका’ मर्मत गरे।+ तिनीहरूले काठको चौकोस बनाए अनि त्यसमा खापा, चुकुल र गजबार हाले।

  • नहेम्याह ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हानुनले र जानोहका बासिन्दाहरूले+ उपत्यका-ढोका मर्मत गरे।+ तिनीहरूले त्यो बनाए अनि त्यसमा खापा, चुकुल र गजबार हाले। तिनीहरूले ‘खरानीको थुप्रोको ढोका’-सम्म अर्थात्‌ १ हजार हातको* दूरीसम्म पर्खाल मर्मत गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने