२ राजा २५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनाको १० औँ दिन बेबिलोनका राजा नबुकद्नेजर+ आफ्नो सारा फौज लिएर यरुसलेमलाई आक्रमण गर्न आए।+ तिनले यरुसलेमबाहिर छाउनी हाले र त्यसको चारैतिर पर्खाल खडा गरेर घेराबन्दी गरे।+ दानिएल ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ राजा नबुकद्नेजरले एउटा सुनको मूर्ति बनाए, जसको उचाइ ६० हात* र चौडाइ ६ हात* थियो। तिनले त्यो मूर्ति बेबिलोनको प्रान्तको दुराको मैदानमा स्थापना गरे।
२५ सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनाको १० औँ दिन बेबिलोनका राजा नबुकद्नेजर+ आफ्नो सारा फौज लिएर यरुसलेमलाई आक्रमण गर्न आए।+ तिनले यरुसलेमबाहिर छाउनी हाले र त्यसको चारैतिर पर्खाल खडा गरेर घेराबन्दी गरे।+
३ राजा नबुकद्नेजरले एउटा सुनको मूर्ति बनाए, जसको उचाइ ६० हात* र चौडाइ ६ हात* थियो। तिनले त्यो मूर्ति बेबिलोनको प्रान्तको दुराको मैदानमा स्थापना गरे।