प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ८:४९, ५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्‍नुहोस्‌+ अनि तिनीहरूको न्याय गरिदिनुहोस्‌। ५० तपाईँको आज्ञा तोडेर पाप गर्ने तपाईँका मानिसहरूलाई क्षमा गरिदिनुहोस्‌, तिनीहरूले तपाईँविरुद्ध गरेको सबै अपराध माफ गरिदिनुहोस्‌। तपाईँले तिनीहरूका शत्रुहरूलाई तिनीहरूमाथि दया गर्न लगाउनुहोस्‌ र ती शत्रुहरूले तिनीहरूमाथि दया गरून्‌।+

  • एज्रा ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिनै एज्रा बेबिलोनबाट आए। तिनी एक प्रतिलिपिक* थिए। तिनी इस्राएलका परमेश्‍वर यहोवाले दिनुभएको मोसाको व्यवस्थामा पोख्त थिए।*+ राजाले तिनले माग गरेका सबै कुरा पूरा गरिदिए किनकि तिनका परमेश्‍वर यहोवाको हात तिनीमाथि थियो।

  • भजन १०६:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ तिनीहरूलाई बन्दी बनाएर लैजानेहरूको मनमा

      उहाँले तिनीहरूप्रति दया जगाइदिनुहुन्थ्यो।+

  • हितोपदेश २१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ राजाको हृदय यहोवाको हातमा खोलाको पानीजस्तै हो,+

      उहाँ त्यसलाई जता चाहनुहुन्छ, त्यतै मोड्‌नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने