प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यरुसलेममा फर्केर आएको दोस्रो वर्षको दोस्रो महिनामा सालतिएलका छोरा यरुबाबेल, यहोजादाकका छोरा यसुआ र तिनीहरूका बाँकी दाजुभाइ अर्थात्‌ पुजारीहरू र लेवीहरू अनि निर्वासनबाट फर्केर आएका सबै जनाले साँचो परमेश्‍वरको भवन पुनर्निर्माण गर्न सुरु गरे।+ तिनीहरूले यहोवा परमेश्‍वरको भवनको कामको निरीक्षण गर्न २० वर्ष र सोभन्दा माथिको उमेरका लेवीहरूलाई नियुक्‍त गरे।

  • एज्रा ५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसबेलादेखि सालतिएलका छोरा यरुबाबेल+ र यहोजादाकका छोरा यसुआले+ यरुसलेममा परमेश्‍वरको भवन पुनर्निर्माण गर्न सुरु गरे।+ परमेश्‍वरका भविष्यवक्‍ताहरू उनीहरूसँगै थिए र तिनीहरूले उनीहरूलाई यस काममा साथ दिए।+

  • हाग्गै १:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तब यहोवा परमेश्‍वरले सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेललाई+ अनि यहोजादाकका छोरा प्रधानपुजारी यहोसुका+ साथै बाँकी सबै मानिसको मनलाई उत्प्रेरित गर्नुभयो+ र तिनीहरूले सेनाहरूका यहोवा, आफ्ना परमेश्‍वरको भवन निर्माण गर्न थाले।+

  • जकरिया ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि तिनले मलाई यहोवा परमेश्‍वरका स्वर्गदूतको अगाडि उभिरहेका प्रधानपुजारी यहोसु देखाए।+ उनलाई रोक्न सैतान+ उनको दायाँपट्टि उभिरहेको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने