१९ गिबोनका हिव्वीहरूले मात्र इस्राएलीहरूसित शान्ति-सम्झौता गरे, अरू कुनै पनि सहरका बासिन्दाहरूले त्यसो गरेनन्।+ बाँकी सबै इलाका जित्न तिनीहरूले लडाइँ गर्नुपऱ्यो।+
२ त्यसैले राजाले गिबोनीहरूलाई बोलाए+ र उनीहरूसित कुरा गरे। (गिबोनीहरू इस्राएली थिएनन्। उनीहरू बाँकी रहेका एमोरीहरू थिए।+ इस्राएलीहरूले उनीहरूलाई जिउँदै छोड्ने शपथ खाएका थिए+ तर साउलले इस्राएलीहरू र यहुदीहरूको खातिर जोसमा आएर गिबोनीहरूलाई नाश गर्न खोजेका थिए।)