१ राजा १२:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ उनले आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा चाड स्थापना गरे,+ जुन यहुदामा मनाइने चाडजस्तै थियो। बेथेलमा बनाएको वेदीमा+ उनले बाछाका मूर्तिहरूको लागि बलि चढाए अनि आफूले बनाएका अग्ला थानहरूमा सेवा गर्न पुजारीहरू पनि नियुक्त गरे।
३२ उनले आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा चाड स्थापना गरे,+ जुन यहुदामा मनाइने चाडजस्तै थियो। बेथेलमा बनाएको वेदीमा+ उनले बाछाका मूर्तिहरूको लागि बलि चढाए अनि आफूले बनाएका अग्ला थानहरूमा सेवा गर्न पुजारीहरू पनि नियुक्त गरे।