यहोसु ७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोसुले यरिहोबाट केही मानिसलाई बेथेलको+ पूर्वपट्टि बेथ-आवेन नजिकै पर्ने ऐ सहरमा पठाए।+ यहोसुले ती मानिसहरूलाई यसो भने: “जाओ, त्यस सहरको जासुसी गरेर आओ।” अनि ती मानिसहरू गएर ऐ सहरको जासुसी गरे।
२ यहोसुले यरिहोबाट केही मानिसलाई बेथेलको+ पूर्वपट्टि बेथ-आवेन नजिकै पर्ने ऐ सहरमा पठाए।+ यहोसुले ती मानिसहरूलाई यसो भने: “जाओ, त्यस सहरको जासुसी गरेर आओ।” अनि ती मानिसहरू गएर ऐ सहरको जासुसी गरे।