९ त्यसैले यसुआ, तिनका छोराहरू र दाजुभाइ अनि कादमिएल र तिनका छोराहरू, जो यहुदाका सन्तान थिए, तिनीहरूले सँगै मिलेर साँचो परमेश्वरको भवनमा काम गर्नेहरूको निरीक्षण गर्न थाले। तिनीहरूसँगै हेनादादका सन्तान,+ उनीहरूका छोराहरू र दाजुभाइ, जो लेवी थिए, उनीहरूले पनि भवनमा काम गर्नेहरूको निरीक्षण गर्न थाले।