-
एज्रा २:५५-५८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५५ सुलेमानका सेवकहरूका सन्तान: सोतैका सन्तान, सोपेरेथका सन्तान, पेरुदाका सन्तान,+ ५६ यालाहका सन्तान, दार्कोनका सन्तान, गिद्देलका सन्तान, ५७ सेपत्याहका सन्तान, हात्तिलका सन्तान, पोकेरेथ-हजेबायिमका सन्तान र अमिका सन्तान।
५८ मन्दिरका सेवकहरूको सङ्ख्या र सुलेमानका सेवकहरूका सन्तानको सङ्ख्या जम्मा ३९२ थियो।
-