-
२ समुएल १७:२७-२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ दाउद महनैम पुग्नेबित्तिकै अम्मोनीहरूको सहर राब्बाहका+ नहसका छोरा सोबि, लो-देबारका अम्मिएलका छोरा माकिर+ र रोगेलिमका गिलादी बार्जिलैले+ २८ ओछ्यान, भाँडाकुँडा, माटाका भाँडा, गहुँ, जौ, पीठो, भुटेको अन्न, बकुला, दाल, सुकेको अन्न, २९ मह, मक्खन, भेडा र चिज* ल्याए। तिनीहरूले यी सबै सरसामान दाउद र तिनका मानिसहरूको लागि ल्याए।+ किनकि तिनीहरूले भने: “मानिसहरू निर्जनभूमिमा भोकाएका, तिर्खाएका र थाकेका होलान्।”+
-
-
२ समुएल १९:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ अनि राजालाई यर्दन नदीसम्म पुऱ्याउन गिलादी बार्जिलै+ रोगेलिमबाट यर्दन आए।
-