प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० न्यायको छातीपातामा ऊरीम र तुम्मीम*+ पनि राख्नू। यहोवा परमेश्‍वरसामु जाँदा हारुनले यी दुई कुरा लैजान कहिल्यै नबिर्सून्‌। इस्राएलीहरूको न्याय गर्न प्रयोग गरिने यी साधनहरू हारुनले यहोवा परमेश्‍वरसामु जाँदा न्यायको छातीपातामा सधैँ राखून्‌।

  • १ समुएल २८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ साउलले यहोवा परमेश्‍वरसित सल्लाह मागे+ तर यहोवा परमेश्‍वरले न सपनामार्फत न ऊरीममार्फत*+ न त भविष्यवक्‍ताहरूमार्फत नै तिनलाई जवाफ दिनुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने