-
नहेम्याह ११:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० बाँकी इस्राएलीहरू, पुजारीहरू र लेवीहरूचाहिँ यहुदाका अरू सबै सहरमा, आफूले पैतृक सम्पत्तिस्वरूप पाएको आ-आफ्नो इलाकामा बसोबास गरे।
-