व्यवस्था ३१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि मोसाले सम्पूर्ण व्यवस्था लेखे+ अनि यहोवाको करारको सन्दुक* बोक्ने लेवी पुजारीहरूलाई र इस्राएलका सबै नाइकेलाई दिए। यहोसु १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्।+ तिमीले यसमा दिनरात मनन गर्नू।* तब तिमीले यसमा लेखिएका एक-एक कुरा होसियार भई पालन गर्न सक्नेछौ।+ यसो गऱ्यौ भने तिमी सफल हुनेछौ र तिमीले बुद्धि पुऱ्याएर कदम चाल्न सक्नेछौ।+
९ त्यसपछि मोसाले सम्पूर्ण व्यवस्था लेखे+ अनि यहोवाको करारको सन्दुक* बोक्ने लेवी पुजारीहरूलाई र इस्राएलका सबै नाइकेलाई दिए।
८ व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्।+ तिमीले यसमा दिनरात मनन गर्नू।* तब तिमीले यसमा लेखिएका एक-एक कुरा होसियार भई पालन गर्न सक्नेछौ।+ यसो गऱ्यौ भने तिमी सफल हुनेछौ र तिमीले बुद्धि पुऱ्याएर कदम चाल्न सक्नेछौ।+