-
नहेम्याह १२:४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० केही समयपछि धन्यवादको गीत गाउने दुवै दल साँचो परमेश्वरको भवनअगाडि आइपुगे र त्यहीँ खडा भए। म पनि उप-शासकहरूको आधा दलसँगै त्यहाँ भेला भएँ।
-
-
नहेम्याह १२:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ त्यहाँ मासेयाह, सेमायाह, एलियाजार, उज्जि, यहोहानान, मल्कियाह, एलाम र एजेर पनि थिए। त्यसपछि इज्रहियाहको निगरानीमा गायकहरूले ठूलठूलो स्वरमा स्तुतिगान गाए।
-