नहेम्याह ९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यसुआ, बानि, कादमिएल, सेबन्याह, बुन्नि, सेरेब्याह,+ बानि र केनन्या त्यो अग्लो मञ्चमा खडा भए, जुन लेवीहरूको लागि बनाइएको थियो+ अनि उनीहरूले यहोवा आफ्ना परमेश्वरलाई ठूलो स्वरमा पुकार्न थाले।
४ यसुआ, बानि, कादमिएल, सेबन्याह, बुन्नि, सेरेब्याह,+ बानि र केनन्या त्यो अग्लो मञ्चमा खडा भए, जुन लेवीहरूको लागि बनाइएको थियो+ अनि उनीहरूले यहोवा आफ्ना परमेश्वरलाई ठूलो स्वरमा पुकार्न थाले।