-
एज्रा ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ राजा आर्टजारसेजले पुजारी र प्रतिलिपिक एज्रा—जससित यहोवा परमेश्वरका आज्ञाहरूको र उहाँले इस्राएलीहरूलाई दिनुभएको नीतिनियमको राम्रो ज्ञान थियो*—तिनलाई पठाएको पत्रको नक्कल यही हो:
-