एस्तर ९:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तर टाढा-टाढाका जिल्लाका सहरहरूमा बसोबास गर्ने यहुदीहरूले भने अदार महिनाको १४ औँ दिनमा भोज लगाए र खुसीयाली मनाए। उनीहरूले त्यो दिन धुमधामसित मनाए+ र एकअर्कालाई उपहारस्वरूप खानेकुरा पठाए।+
१९ तर टाढा-टाढाका जिल्लाका सहरहरूमा बसोबास गर्ने यहुदीहरूले भने अदार महिनाको १४ औँ दिनमा भोज लगाए र खुसीयाली मनाए। उनीहरूले त्यो दिन धुमधामसित मनाए+ र एकअर्कालाई उपहारस्वरूप खानेकुरा पठाए।+