-
व्यवस्था १६:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिमीहरूले आफ्नो छोरा, छोरी, दास, दासी, तिमीहरूको सहरमा बस्ने लेवी, विदेशी, अनाथ र विधवासँगै यस चाडको बेला खुसीयाली मनाउनू।+ १५ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा तिमीहरूले यहोवाको निम्ति सात दिनसम्म यो चाड मनाउनू।+ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रशस्त उब्जनी दिनुहुनेछ र तिमीहरूले गर्ने हरेक काममा आशिष् दिनुहुनेछ।+ तब तिमीहरू आनन्दित हुनेछौ।+
-