-
व्यवस्था ३१:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अनि मोसाले तिनीहरूलाई यस्तो आदेश दिए: “हरेक सात वर्षको अन्तमा अर्थात् ऋण माफी दिने वर्षमा+ तोकिएको समयमै झुप्रोबासको चाड* मनाउन+ ११ सारा इस्राएली यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला हुँदा+ सबैले सुन्नेगरि तिमीहरूले यो व्यवस्था पढ्नू।+ १२ त्यहाँ पुरुष, स्त्री, तिमीहरूका छोराछोरी* र तिमीहरूको सहरमा बस्ने विदेशी सबैलाई भेला गराउनू।+ तिनीहरूले यहोवा परमेश्वरबारे सुनून्, सिकून् र उहाँको डर मानून् अनि यस व्यवस्थामा लेखिएका सबै कुरा पालन गरून्।
-