प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तब यहोसुले दुःखी हुँदै आफ्नो लुगा च्याते र यहोवा परमेश्‍वरको सन्दुकअगाडि* घोप्टो परे। तिनी र इस्राएलका नाइकेहरू साँझसम्म घोप्टो परिरहे र तिनीहरूले आ-आफ्नो टाउकोमा धुलो छरिरहे।

  • योना ३:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यो सुनेर निनवेका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे।+ अनि तिनीहरूले उपवासको घोषणा गरे र सानादेखि ठूला सबैले भाङ्‌ग्रा ओढे। ६ जब निनवेका राजाले योनाको सन्देशबारे सुने, तब तिनी आफ्नो सिंहासनबाट उठे अनि शाही पोसाक उतारेर भाङ्‌ग्रा ओढे र खरानीमा बसे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने