प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ९:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यी सबै काम सिद्धिएपछि मानिसहरूका मुखियाहरू मकहाँ आए र यसो भने: “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले वरपरका जातिहरू—कनानीहरू, हित्तीहरू, परिज्जीहरू, यबुसीहरू, अम्मोनीहरू, मोआबीहरू, मिश्रीहरू+ र एमोरीहरूबाट+ अनि उनीहरूका घिनलाग्दा रीतिथितिबाट आफूलाई अलग राखेका छैनन्‌।+ २ तिनीहरूले उनीहरूका छोरीहरूसित विवाह गरेका छन्‌ र आफ्ना छोराहरूको विवाह पनि उनीहरूसितै गराइदिएका छन्‌।+ अब तिनीहरू, जो पवित्र वंश हुन्‌,+ वरपरका जातिहरूसित मिसिएका छन्‌।+ यसरी परमेश्‍वरसित विश्‍वासघात गर्नेहरूमा मुखियाहरू र उप-शासकहरू नै सबैभन्दा अगाडि छन्‌।”

  • नहेम्याह १३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ व्यवस्थामा लेखिएको कुरा सुन्‍नेबित्तिकै इस्राएलीहरूले सबै विदेशी र तिनीहरूबाट जन्मेका सन्तानलाई इस्राएलबाट अलग पारे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने