प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २२:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि अब्राहामले छुरी लिए र छोरालाई बलि चढाउन तयार भए।+ ११ तब यहोवा परमेश्‍वरको दूतले तिनलाई स्वर्गबाट बोलाए: “अब्राहाम! ए अब्राहाम!” अनि तिनले भने: “हजुर, म यहाँ छु।” १२ त्यसपछि स्वर्गदूतले भने: “त्यो केटोलाई केही हानि नगर। तिमी परमेश्‍वरको डर राख्ने मानिस हौ भनेर अब मैले जानेँ। किनभने आफ्नो एउटै छोरालाई समेत बलि चढाउनदेखि तिमी पछि हटेनौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने