प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिनीहरूलाई डोऱ्‍याउन यहोवा परमेश्‍वर अघिअघि जानुहुन्थ्यो; दिउँसो बादलको खामो भएर+ अनि राती आगोको खामो भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुहुन्थ्यो। यसरी तिनीहरू दिउँसो मात्र नभई राती पनि यात्रा गर्न सक्थे।+

  • प्रस्थान १४:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तब इस्राएलीहरूको अघिअघि गइरहेका साँचो परमेश्‍वरको स्वर्गदूत+ तिनीहरूको पछिल्तिर गए। अनि तिनीहरूको अघिअघि गइरहेको बादलको खामो पनि तिनीहरूको पछिल्तिर गयो।+ २० त्यो खामो मिश्री र इस्राएलीहरूको बीचमा अडियो।+ त्यस खामोले एकापट्टि अँध्यारो अनि अर्कोपट्टि चाहिँ रातभरि उज्यालो पारिरह्‍यो।+ त्यसैले मिश्रीहरू पूरै रात इस्राएलीहरूको नजिक जान सकेनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने